Posted by: magorkhe1 July 2, 2012
अमेरिकाबाट फर्केकाहरु
Login in to Rate this Post:     0       ?        
 को र कसका छोरा छोरी फर्केर गए भन्ने मूल बुदा नभएर फर्केका नेपालि के गर्न चाहन्छन र गरि रहेका छन् हैन र ?

यो कुरा कसले कसरि हेर्यो भन्ने कुरा मा " कसैले आधा भरि गिलास पानि देख्छ भने कसैले आधा गिलास पानि मात्रै " देख्छ | कसले कसरि हेर्यो र हेर्दै छौ मा यो धागो बुनिदै गए जस्तो लाग्यो |

बिदेस बाट फर्किनेहरु जुन सुकै छेत्र बाट गएका हुन् , चाहे मलेसिया , खाडी मुलुक काम गर्न गएका हुन् वा बिद्यार्थी भै बिदेस गैर फर्केका हुन् आफ्नो सामर्थ र क्षमता अनुसार केहि लिएर फर्किएका हुन्छन भन्ने मेरो धारणा छ | 

Read Full Discussion Thread for this article