Posted by: magorkhe1 May 27, 2012
छेत्री/बाहुन लाई आदिबासी/जनजाती को प्रसन
Login in to Rate this Post:     0       ?        
बिटी को कुरा सुन्दा एक मित्र जो कलेजमा सभापति भै खा का,
भर्खर कलेज छिरेका हरु जो गाउ घर बाट आएका हुन् , पहिलो सेमेस्टर सकिएर घर फर्कदा घरको सहयोगी केटा संग बस्ने खाने सुत्ने देखि आमा बाले के हो छोरा यो नया ताल भन्दा कमुनिस्ट भाको भन्थे रे , अनि त्यो तुन्ग्बा र मम धोक्दैमा बाद बदलिदैन ( they may be differnent , not saying they were but just commenting)
बाहुन बाद को सिर्जना त्यो बेला देखि सुरु भयो -जब संस्कृत भाषाको सिर्जना त तेसलाइ  पेवा बनाउने काम र जाति वादको, यो नै पहिलो जाति हो जसले बौदिक सोसन गरि आफ्नो बर्गको हित र बिकास गर्यो .
अनि आज तिनै नेताले जातीयताको राजनीति सुरु गरे ,
भोलिको नेपाल अन्धकारमय देख्छु .


Read Full Discussion Thread for this article