Posted by: bittertruth May 27, 2012
छेत्री/बाहुन लाई आदिबासी/जनजाती को प्रसन
Login in to Rate this Post:     1       ?         Liked by
 sirus_me, सत्य तितो हुन्छ | यहाँ भएका कतिपय बाहुन मित्र के कुरा स्विकारी राका छैनन भने जातीय भेदभाव|
त्यो भेदभावको अन्त हुनु जरुरि छ |

sirus ले भने जस्तो ठुला पदहरुमा बाहुनबाद हावी नै छ , सत्य हो | यो कुरा जनजाती हरुलाइ मात्र होइन स्वयम् बाहुन मित्रहरु लाइ पाच्य  थिएन | मेरा थुप्रै बाहुन मित्र हरु बाहुन भैकन बाहुनवादका बिरोधि थिए, उनिहरु बेफ्वांक मम र तोंग्बा खान्थे |  तर अहिलेको अवस्थाले त्यो स्तिथिलाई येथावत राख्न सक्छ जस्तो मलाई लाग्दैन र जातियेताको ध्रुविकरणलाइ अझ तिब्र बनाको छ | 
बाहुनबाद्को सबभन्दा ठुलो खोट भनेको उनीहरु आफुलाई सबैभन्दा उच्च श्रेणीको ठान्छन | त्यो भ्रमको अन्त हुनु जरुरि छ | सबैलाई बराबर ठान्ने मानवताको भावना जबसम्म बिकाश हुँदैन , येस्ता आक्रोशहरु अभिबेक्त भै नै रहने छ | जब सम्म बाहुनहरु ' त नाथे हरु ' र जनजातीहरु ' त नाक्चुच्चे हरु ' भन्न चाद्दैन्ना , यो कोलाहालको अन्त हुने छाँटकाँट देखिदैन |
Read Full Discussion Thread for this article