Posted by: jantare1 May 27, 2012
छेत्री/बाहुन लाई आदिबासी/जनजाती को प्रसन
Login in to Rate this Post:     0       ?        
 नाममा चाँही नेपाल लेख्ने अनि प्रश्न चाँही घन्टो खाने खालको गर्ने? ल, मान कि तिम्रो जातको नामबाट कुनै राज्यको नाम रखियो रे। तर म बाहुन भएको नाताले तिमीलाई तल्लो जातको भनेर हेप्न छोड्दिन भने त्यो नाथे नाम ले मात्र के भयो र? उल्टो जातीय दंगा मात्र फैलन्छ, एकता भन्ने कुरो हराउँदै जान्छ। तिमी नाम/पहिचान  चाहन्छौ कि सम्मान? सम्मान चाहन्छौ भने दिन तयार छु, तर पहिचानको नाममा जातीय सद्भाब खल्बलाउने काम गर्छौ भने चाहे तिमी बाहुन हौ या दमै-कामी, तिमी मेरो नजरमा महामुर्ख हौ, पशु बराबर। अरुको लहै-लहैमा लाग्ने होइन के, आफुले पनि के सही के गलत छुट्याउन सिक। 
Read Full Discussion Thread for this article