Posted by: amricane May 8, 2012
बुद्ध तिमी कहाँ छौ
Login in to Rate this Post:     0       ?        
जी ति दाजु , म तपाई र तपाइँ जस्तै अन्य साझा का मित्र हरु  को प्रेरणा र सुझाब ले गर्दा अइले सम्म कविता लेख्दै छु , मेरो रचना मा कतै कुनै कमजोरी भयो भने निसंकोच मलाई भन्नुस मा सुधार्ने प्रयास गर्ने छु . 
तपाई को सुजाब र सल्लाह को लागि सदा आभारी रहने छु
amricane
Last edited: 08-May-12 10:11 AM
Read Full Discussion Thread for this article