Posted by: Geology Tiger May 7, 2012
Login in to Rate this Post:
0
?

अम्रिकाने मित्र सधै झैँ अत्यन्त भावपूर्ण कविता ...
एउटा राम्रो शुभचिन्तकको नाताले मात्र भन्न खोजेको हो अन्यथा नलिनु होला धेरै राम्रो राम्रो भावहरु छन् कवितामा र यी भावहरुलाइ अझ राम्रोसँग कस्न र बाध्न सकिन्थ्यो कि?