Posted by: Denver Colorado January 15, 2012
भारतिय बलिवूड बादशाहा अमिताव बच्चन नेपाली भएको प्रमाणित !!!
Login in to Rate this Post:     1       ?         Liked by
भारतिय बलिवूड बादशाहा अमिताव बच्चन नेपाली भएको प्रमाणित !!!

एक रिसर्च अध्यानले बलिवूडका बाद्शाहा अमिताव बच्चन नेपाली भएको पुष्टी गरेको छ । हास्यस्पद लाग्ने उक्त रिसर्चमा ऊनका पुर्खाहरु नेपाली रहेको प्रष्ट संग बताईेको छ । more -
http://www.brtnepal.com/news.php?pid=244
Read Full Discussion Thread for this article