← Back to Kurakani

भारतिय बलिवूड बादशाहा अमिताव बच्चन नेपाली भएको प्रमाणित !!!

Original Post

भारतिय बलिवूड बादशाहा अमिताव बच्चन नेपाली भएको प्रमाणित !!! एक रिसर्च अध्यानले बलिवूडका बाद्शाहा अमिताव बच्चन नेपाली भएको पुष्टी गरेको छ । हास्यस्पद लाग्ने उक्त रिसर्चमा ऊनका पुर्खाहरु नेपाली रहेको प्रष्ट संग बताईेको छ । more - http://www.brtnepal.com/news.p...

Denver Colorado
Jan 15, 2012 11:56 AM · 15,824 views
7 Replies
Revival Jan 15, 2012 8:02 PM
Haha ha. They don't know bachhan is pen name lol
???? ? Jan 15, 2012 8:04 PM
यो हावा गफ हो लाइक अप्रिल फुल क्या||||
adhikari_bandhu Jan 15, 2012 8:24 PM
Revival bro, you said Bachchan is a pen name. Can you enlighten me as to what their actual name (surname) is ? Thanks in advance.
HairyBicep Jan 15, 2012 8:58 PM
अधिकारी बन्धु, यी हिरोको थर खासमा श्रीवास्तव हो। यिनका पिताले कविता लेख्दा हरिवंश राय बच्चनको नाममा लेख्थे अरे, त्यही भएर हिरो छोराको नामको पछाडि नि बच्चन नै झुन्डाइदिछन्। http://en.wikipedia.org/wiki/H... अनि यो अमिताभ बच्चन र अरु २-३ जना नेपाली हुन् भनेर जमाना मै मनोज गजुरेलले लेख्या हुन् क्यारे। brtnepal.com भन्ने साइट कपेर पेस्टेर के के न गरौंला भनेर उफ्रिराको। http://www.mysansar.com/archiv...
???? ? Jan 15, 2012 9:23 PM
denver colorado Jan 16, 2012 5:29 PM
Denver Colorado Jan 17, 2012 12:44 AM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant