Posted by: mulmiz December 2, 2011
म अनि यो सहर
Login in to Rate this Post:     0       ?        

" दिनभर जिन्दगि एउटा रफ्तारमा

आफ्नै गीत गाउदै चलिरहेझें लाग्छ मलाई

अनि रातभर सुनसान यो सहरमा

यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई "

हो मित्र, यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई ...............
Read Full Discussion Thread for this article