Posted by: mulmiz October 4, 2011
आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ
Login in to Rate this Post:     1       ?         Liked by
"तर बिगत लाई के सम्जिनु भनी आज सम्म खुशी थिए
तर यो खुशी अनि तिमीले देखी सहेनौ" - हुन त यो ठिकै हो, तर यहाँ .... यो खुशी अनि पनि तिमीले देखी सहेनौ भए हुन्थ्यो जस्तो लाग्छ मलाई, म पनि राम्रो नेपाली चयन गर्ने सक्ने त होईन तर हजुरले "मेरो पहिलो प्रयास, गल्ती भको थौमा सचाइदिनु होला....." भन्नुभएकोले मेरो सानो बिचार राख्या हो, अन्यथा नलिनु होला ।

पहिलो प्रयास नै सहि गयो,  सायद हजुरले Unicode Convertor प्रयोग गर्नु भएको होला, जसकारण शब्दहरु अलि सहि तरिकाले convert भएन जस्तो लाग्छ , आशा गर्छु यस्ता प्रयासहरु हेर्न, पढ्न पाईएला

शुभकामना
Read Full Discussion Thread for this article