आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ तिमी.. फक्री सकेको थिए म फेरी निमोत्थेर मिलैकौन आएउ तिमी ।  जिन्दगी खुशी सँग बचेँको नै थिए आज अचानक फेरी पुरानो घाऊ बल्झौन आएउ तिमी । सोचेको थिए अब त तिमीले रुवाअने दिन गयो होला भनेर  तर फेरी काडा बनी घोच्न आएउ तिमी । के गरिन सँगइ साथ मा हुँदा?  तिम्रो दुक्ख मा साथ दिए, सुक्ख मा हासी दिये तिमी रुदा म पनि रोए, तिमी हाँस्दा म पनि हासे तिम्रो बाटो मा आउने हरेक बाधा अद्चन लाई पन्छैदिये आँफै भोकै बसी तिमीलाई खुवएकी थिए आफु कंगाल बनी तिमीलाई हेरेको नै थिए तर आज एतिका बर्ष पछी तिमीलाई मेरो याद आयो अनी फक्री सकेको फुल लाई फेरी निमोत्थेर मिलैकौन आएउ .     नाता कुतुम्ब सबैले हेपिएको मान्छे तिमी साहरा बनी मै उभिएकी थिए तिम्रो पढाई, खर्छ, रमाइलो सबै मैले धानेको नै थे दुक्ख लाग्यो चिनी धेरै खायो भने तितो हुन्छ भनेको सुन्दा रुदै रुदै बसे आफ्नो बिगत का दिन सम्जिदा आफ्नो अंुल्य समयए, बुवा आमा लाई झुत्तो बोली तिमीलाई सहयोग गरेको सम्जिदा आज भक्कनो छुत्छ तर बिगत लाई के सम्जिनु भनी आज सम्म खुशी थिए तर यो खुशी अनि तिमीले देखी सहेनौ र आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ तिमी फक्री सकेको थिए म फेरी निमोत्थेर मिलैकौन आएउ तिमी........ मेरो पहिलो प्रयास, गल्ती भको थौमा सचाइदिनु होला.....   Last edited: 03-Oct-11 03:29 PM

peaceinheaven · Oct 3, 2011 2:52 PM · 42,119 views

35 Replies · Showing 21 - 35
Page 2 of 2

 happy vijaya dashami bhanda pani wish return pani na garne timi!! dhanyabaad pani chaina. kina bhako yesto nisthuri.

busenitz · Oct 3, 2011 10:57 PM

Timilai ta maile everytime nai bhanirako chu ni. Nisthuri bhako hoina, testo na socha na... Dhanyabaad :-) HAPPY DASHAIN, wish ur all dreams cme true... God bless u and all !! LOVE peaceinheaven

peaceinheaven · Oct 3, 2011 11:00 PM

@peace in heaven: u also broken heart, I am also broken heart. Let's remove that "broken" and put our "hearts" together. Inbox me ur number!!! :)

Ghorle Boko · Oct 3, 2011 11:35 PM

Mr. ghorle or Mr. boko,  r u serious?

peaceinheaven · Oct 3, 2011 11:38 PM

Yes! Very serious!

Ghorle Boko · Oct 3, 2011 11:45 PM

great work pih keep up da work

crazyNep · Oct 4, 2011 12:32 AM

Appreciated crazynep :-)

peaceinheaven · Oct 4, 2011 8:47 AM

"तर बिगत लाई के सम्जिनु भनी आज सम्म खुशी थिए तर यो खुशी अनि तिमीले देखी सहेनौ" - हुन त यो ठिकै हो, तर यहाँ .... यो खुशी अनि पनि तिमीले देखी सहेनौ भए हुन्थ्यो जस्तो लाग्छ मलाई, म पनि राम्रो नेपाली चयन गर्ने सक्ने त होईन तर हजुरले "मेरो पहिलो प्रयास, गल्ती भको थौमा सचाइदिनु होला....." भन्नुभएकोले मेरो सानो बिचार राख्या हो, अन्यथा नलिनु होला । पहिलो प्रयास नै सहि गयो,  सायद हजुरले Unicode Convertor प्रयोग गर्नु भएको होला, जसकारण शब्दहरु अलि सहि तरिकाले convert भएन जस्तो लाग्छ , आशा गर्छु यस्ता प्रयासहरु हेर्न, पढ्न पाईएला शुभकामना

mulmiz · Oct 4, 2011 9:05 AM

mulmiz ji, dhanyabaad... Maile sayad yo 100 choti bhanda badi padhe hola tara tyo "Ani ra pani" kaile pani yaad garina. "pani" nai hunu parne ho tyaa... Dhanyabaad hajur Ko comment Ko lagi :-)

peaceinheaven · Oct 4, 2011 9:20 AM

^ bump ^

Ghorle Boko · Oct 4, 2011 6:18 PM

Is there any???

peaceinheaven · Oct 4, 2011 6:46 PM

peaceinheaven [Oct 03,2011 23:38] Mr. ghorle or Mr. boko,  r u serious? Ghorle Boko [Oct 03,2011 23:45] Yes! Very serious!

Ghorle Boko · Oct 4, 2011 7:23 PM

 आउनेहरु सबै जीवन अस्तव्यस्त गर्न मात्र आउँदैनन् 

Geology Tiger · Dec 3, 2011 9:57 PM

होइन रहेछ संसार, दुखको मात्रै,  खुसि  पनि आउदो रैछ तब  जब कदम कदम मा साथ् दिने साथि भए मात्रै    

peaceinheaven · Dec 4, 2011 6:25 PM

 la Peace le pani ramro kabita lekhdo raicha !!!

राछस · Dec 4, 2011 7:06 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion