Posted by: Fat beast October 3, 2011
आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ
Login in to Rate this Post:     2       ?         Liked by
सिनिएर बोका के के न पायिएला भनेर नाइस वन रे अझ कत्तिन !
पिसइनहेवन : मैले अन्तिम पल्ट कबिता पढेको चै मलाई थ्यक्कै थाहा छ, १० कछ्या मा बालक्रिश्न समले लेखेको इछ्या, तेस पछी मैले कुनै कबिता पढ्नु नि पर्या छैन, म पढ्दा नि पढ्दिन, तर कमेन्ट हेर्दा तिम्रो कबिता ठिकै छ जस्तो लाग्यो !

फ्यत बिष्ट !
Read Full Discussion Thread for this article