Posted by: Geology Tiger October 3, 2011
आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ
Login in to Rate this Post:     2       ?         Liked by
पहिलो प्रयास एकदमै राम्रो छ ....

मेरो एक दुई सुझावलाई साकरात्मक रुपमा लिन्छौ भन्ने आशामा

हमम पहिलो कुरा तिम्रो रचनाले भन्न खोजेको कुरा, सुनाउन खोजेको कुरा के हो त्यसमा केन्द्रित होउ... अङ्रेजीमा भन्छन् नि थिम भनेर

अनि अर्को कुरा भन्न खोजेको कुराहरुलाई सिलसिला मिलाएर लेख...

अलिकती ध्यान शब्दचयनमा देउ....

अनि अलिकति शुद्दतामा ध्यान देउ....

तिम्रो लेखनप्रयास जारी रहोस् र हामी तिम्रा उत्कृष्ठ रचनाहरु पढ्न पाइरहु ... तिमीलाई शुभकामना!
Read Full Discussion Thread for this article