Posted by: peaceinheaven October 3, 2011
आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ
Login in to Rate this Post:     7       ?         Liked by

आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ तिमी..

फक्री सकेको थिए म फेरी निमोत्थेर मिलैकौन आएउ तिमी ।
 जिन्दगी खुशी सँग बचेँको नै थिए आज अचानक फेरी पुरानो घाऊ बल्झौन आएउ तिमी ।
सोचेको थिए अब त तिमीले रुवाअने दिन गयो होला भनेर  तर फेरी काडा बनी घोच्न आएउ तिमी ।

के गरिन सँगइ साथ मा हुँदा?
 तिम्रो दुक्ख मा साथ दिए, सुक्ख मा हासी दिये
तिमी रुदा म पनि रोए, तिमी हाँस्दा म पनि हासे
तिम्रो बाटो मा आउने हरेक बाधा अद्चन लाई पन्छैदिये
आँफै भोकै बसी तिमीलाई खुवएकी थिए
आफु कंगाल बनी तिमीलाई हेरेको नै थिए
तर आज एतिका बर्ष पछी तिमीलाई मेरो याद आयो
अनी फक्री सकेको फुल लाई फेरी निमोत्थेर मिलैकौन आएउ .  
 
नाता कुतुम्ब सबैले हेपिएको मान्छे तिमी
साहरा बनी मै उभिएकी थिए
तिम्रो पढाई, खर्छ, रमाइलो सबै मैले धानेको नै थे
दुक्ख लाग्यो चिनी धेरै खायो भने तितो हुन्छ भनेको सुन्दा
रुदै रुदै बसे आफ्नो बिगत का दिन सम्जिदा
आफ्नो अंुल्य समयए, बुवा आमा लाई झुत्तो बोली तिमीलाई सहयोग गरेको सम्जिदा आज भक्कनो छुत्छ
तर बिगत लाई के सम्जिनु भनी आज सम्म खुशी थिए
तर यो खुशी अनि तिमीले देखी सहेनौ
र आज फेरी मेरो जिन्दगी अस्तब्यस्त गर्न आएउ तिमी
फक्री सकेको थिए म फेरी निमोत्थेर मिलैकौन आएउ तिमी........

मेरो पहिलो प्रयास, गल्ती भको थौमा सचाइदिनु होला.....
 

Last edited: 03-Oct-11 03:29 PM
Read Full Discussion Thread for this article