Posted by: YoTaBhayanaNiSom August 24, 2011
जनजातिहरूको विरुद्धमा प्रस्तावित चौध प्रदेश
Login in to Rate this Post:     0       ?        
इन्डिजिनस मतलब आदिबासी| त्यो पनि ठिकै हो| तर बाहुन, छेत्री र दलित चाँही बिदेश बाट कहिले छिरे त नेपाल मा? को सँग छ त डाटा नेपालको एतिहासिक आप्रबासको बारेमा?
Read Full Discussion Thread for this article