Posted by: Chandrika May 27, 2011
K yo sacho ho
Login in to Rate this Post:     0       ?        
सोझो तरिकाले भिसा दिदैन तिकडम् बाजि मा को कमी छौ र ? बिध्यार्थी भएर आउनेले मात्रै हरियो पत्ता पाउन भन्न खोजेको त हैन होला । यसरी भित्रिनेहरुले २-३ बर्षमा लिएर फुइ गर्ने धेरै भेतियो , गरौ साथी हो दु:ख गरौ।
हन किन ति बकम्फुसेको खोजिनिती , होलान कतै धसिएका !
Read Full Discussion Thread for this article