हाल नेपालका महाबाणिज्यदूत प्रेमराजा महतदेखि, पुजा चन्द, करिश्मा मानन्धर, यम बराल, भगवान भण्डारी र रञ्जना शर्मासम्म पनि कार्यक्रमकै बहानामा अमेरिका पुगेर लुकेका हुन् ।
ho hohohoho.....................sale harulai ............if you guys find them ....please slap them and put a video on youtube.....that will teach them a lesson.
N
NepaliNetworksMay 26, 2011 9:01 AM
Yes and extra ordinary Asylum few of them.
Last edited: 26-May-11 09:01 AM
C
chandrikaMay 27, 2011 3:29 PM
सोझो तरिकाले भिसा दिदैन तिकडम् बाजि मा को कमी छौ र ? बिध्यार्थी भएर आउनेले मात्रै हरियो पत्ता पाउन भन्न खोजेको त हैन होला । यसरी भित्रिनेहरुले २-३ बर्षमा लिएर फुइ गर्ने धेरै भेतियो , गरौ साथी हो दु:ख गरौ।
हन किन ति बकम्फुसेको खोजिनिती , होलान कतै धसिएका !