Posted by: ihateamerica November 28, 2010
६३ करोड ८० लाख dhotiz don't know how to use toilet lol
Login in to Rate this Post:     0       ?        

न्यु ह्याम्सर (अमेरिका)‍ , मंसिर १२ - विश्वमा शौचालय प्रयोग नगर्ने जनसंख्या भएको आठौं देशमा नेपाल परेको छ । अपत्यारिलो लाग्ने एउटा प्रतिवेदन भन्छ - नेपालका एक करोड ५० लाख मानिस शौचालय प्रयोग गर्दैनन् । यो करिब ५२ प्रतिशत जनसंख्या हो ।

दशौं विश्व शौचालय दिवस मनाउने क्रममा द क्रिश्चियन साइन्स मनिटरले प्रकाशित गरेको एक समाचारमा भनिएको छ – विश्वका २ अर्बभन्दा बढी मानिस शौचालय जाँदैनन् ।

यस्तो जनसंख्यामा भारत पहिलो छ, जहाँका ६३ करोड ८० लाख पाखा जान्छन् । यो ५४ प्रतिशत भारतीयको संख्या हो । दोस्रोमा इन्डोनेसिया छ, जहाँका २६ प्रतिशत अर्थात् ५ करोड ८० लाख मानिस शौचालय जाँदैनन् । यो सूचीमा चीन तेस्रो छ । ४ प्रतिशत, ५ करोड चिनियाँ बाहिरै विसर्जन गर्छन् । चौथो छ, इथियोपिया । इथियोपियाका ४ करोड ९० लाख अर्थात् १० मा ७ जना मानिसका लागि शौचालय छैन । पाँचौं छ, पाकिस्तान । ४ करोड ८० लाख पाकिस्तानी शौचालय जाँदैनन् ।

यसै सूचीको छैठौं स्थानमा नाइजेरिया छ, त्यहाँका ३ करोड ३० लाख मानिसका लागि शौचालय छैन । नाइजेरियाका यति नै मानिस बाहिर नुहाउँछन् । सुडान छ, सातौं स्थानमा । त्यहाँका १ करोड ७० लाख मानिस शौचालय जाँदैनन्, यो कुल जनसंख्याको ४१ प्रतिशत हो ।

सुडानपछि नेपाल छ भने नेपाललाई ब्राजिल र नाइजरले पछ्याएका छन् । सूचीमा दश देश मात्र समावेश छन् ।

  

Read Full Discussion Thread for this article