Posted by: Bhojpure01 August 27, 2010
ACHAR KASARI BANAUNE??
Login in to Rate this Post:     0       ?        
म भए घरमा फोन गरेर बनाउथे, घरैमा खाए जस्तो अचार .

अचार भनेको नुन, अमिलो, पिरो र मरमस्लाको समिस्रण हो । 

केको अचार बनाउने तेही अनुसार र आफ्नो स्वाद अनुसार मिसाउने । 
आमिलो र पिरो बडी खानेले तेही अनुसार थप्ने । 

भात मुछेर पनि अचार बनाएर ख्वाए , आलु सट्टा भाते अचार् , गाउमा मिठो मानि मानि खायौ। 

सिप र जागर हुनेलाई  
Read Full Discussion Thread for this article