Posted by: Geology Tiger August 13, 2010
R.I.P Pukar Chhetri
Login in to Rate this Post:     0       ?        

 


भन्छन् नि जे हुनु लेखेको छ त्यो नभै छोड्डैन, कस्तो नमिठो घटना! आखिर के थियो होला जसले उसलाई त्यस्तो गर्न बाध्य बनायो? खैर हुन नहुने कुरा भै हाल्यो, दिवङत आत्माको चिर शान्तिको कामना गर्दछु र उसको आमालाई यो शोक सहन सक्ने शक्ति मिलोस भन्ने प्रार्थना गर्दछु, 


 

Read Full Discussion Thread for this article