Posted by: lamjung June 14, 2010
General Katuwal
Login in to Rate this Post:     0       ?        
सोल्टिहरुले कटुवाल भजन गाउ न किन छाडेको? अझै  अझै  धुप हालौँ न। 

BTW चोर् औंला देखाउँदै भुकेको सुन्दा, अहिलेका जनरलले हैन, कटुवाल आँफैले अहिले सेना हाँकिरहेको जस्तो सुनिएन र? अर्मिले के गर्न खोजेको हो र अब के गर्छ भनेर determine गर्ने , आँफै authority जस्तो गरेर यसरी बोल्ने जायज हो भने, कटुवालको धर्मदाई ज्ञानेन्द्र ले "राजतन्त्र गयो भन्नु hypothetical हो" भन्न पाउने कि नपाउने?"
Read Full Discussion Thread for this article