Posted by: grgDai May 10, 2010
maobadi ko birodh garera rastrabhakta baincha ra ?
Login in to Rate this Post:     0       ?        
जून पार्टी को चाहाना अणि क्रियाकलाप नागरिकको हितको बिपरीत छ, त्येस्तो पार्टीको बिरोध गर्नु रास्त्रभक्त नै हो | एक ताका येही मावोहरुले राजाको बिरोध गरेर रास्त्रभक्तको गुणगान गएका थिए . आज त्येही मावोहरूको क्रियाकलाप जनताको हीतको बिपरीत हुनपुगेको छ

Read Full Discussion Thread for this article