Posted by: dalal May 8, 2010
maobadi ko birodh garera rastrabhakta baincha ra ?
Login in to Rate this Post:     5       ?         Liked by
आजकल  देक्छु जता सुकै माओबादी को बिरोध. लाग्छ कि माओबादी लाई गाली नगर्ने रास्ट्रभक्त नै होइन. जानेर भन्दा पनि अरुको हो मा हो मिलाई माओबादी  को बिरोध गर्ने जमात अझ बढी छ. माओबादी को अजेंडा मन नपराएर भन्दा पनि माओबादी भनेका त हवाई चप्पल लाउने र फाटेका कपडा लाउने मात्रै हुन् , हामी सुकिलो कपडा लाउने ले त कहाँ त्यस्ता को जमात मा मिसिनु हुन्छ र भन्ने सोचाई राख्ने झन् धेरै छन्.   हो यो कुरा साचो हो कि माओबादी ले हत्या र हिंसा को बोलि बोल्छ. आफुलाई कोइ मन परेन भने बोलि ले सम्झाउनु को साटो गोलि ले सम्झौछा. तर मैले बुझ्न नसकेको कुरा यो छ कि माओबादी लाई किनारा लाउने नाम मा माओबादी लाई एक्ल्याए पछि के  हुन्छ देश मा कोसैले सोचेको छ ? अस्ति महाकली बेच्ने प्रधानमन्त्री छन् , जनता ले खबरदार नगरेको भए पस्स्पोर्ट पनि इंडिया लाई बेच्ने तरखर मा  थे उनि. अर्की छिन् बिद्या . श्रीमान को माया हुन्थ्यो त श्रीमान को हत्यारा इंडिया संग येसरी साखुल्ले हुन्न थिन . सुजाता र गच्छदार को त क कुरा गर्नु . करोड मा बिक्चन सजिलै . ओली र शेखर र सुर्यबह्दुर जस्ता इन्डियन agent  को कुरा नै नगरम . अनि हाम्रो देशलाई बचहुने को छ त नेता . म माओबादी ले बचौचहन भनेको होइन . माओबादी लाई एक्ल्याए पछि , power  घटाए पछि इंडिया र अमेरिका को कति चलखेल होला देशमा. अनि अर्को कुरा माओबादी ले केई गरेन आफ्नो सरकार हुदा भन्ने लाई यो भन्न चाहन्छु  कि एता एमाले को घुर्की ,उता फोरम को मनमनि र अर्कोतिर काँग्रेस को जे गर्दा पनि खुट्टा तानई को बीच कसले काम गर्न सक्छ? एकचोटी बहुमात को सरकार बनाउन र आनी पनि केई गर्न सकेनन भने म त्यी दिन देखि माओबादी को सुप्पोर्ट गर्दिन . ऐले सम्म जति कान्तिपुर ले खेदो खानोस , नागरिक क कनक मनि दीक्षित र नारायण वाग्ले ले जति बिरोध म़ा लेखुं , र जति पनि "सुकिलो"  लाउने जमात ले नाक खुम्चावूस , म़ा माओबादी को समर्थन गरिरहनेछु .(मेरो कुरा मन नपरे तर्क सहित को उत्तर दिनु , नराम्रा सब्द प्रयोग गरेर तर्क बलियो हुदैन )
Read Full Discussion Thread for this article