Posted by: chipledhunga December 7, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे सर, म त चौतारीमा पोस्टिङ् गर्दै थिएँ नि हसुराइको अनुमान लगाउँदै। बरु सरको गाथमा बर्गर र अन्डा नभए केले प्रवेश गर्‍यो त?
जिम्मालबाको प्रश्नको जवाफ: पूर्व संपर्क अनुरुप निर्धारित योजना अनुसार बिष्टेको ९५ माइलको गाडी हँकाइ पश्चात स्टार बक्समा बिष्टे र बाउचाको भेट भयो। तक्मा पाम्।


आफूले भने बिर्खेलाई झन्डै १६ महिना अघि वालग्रीन्समा भेटेर गाडी मर्मत गर्ने केही स्थान चाहर्दै अन्त्यमा डाँडाखर्क मार्गमा गँजडी देउताको नाउँ भएको पसलमा चाट् र चिया बीच कुराकानी गरिएको थियो। टेकेलाई चाँही खसी काट्ने ठाउँमा भेटेको।  

Read Full Discussion Thread for this article