← Back to Kurakani

~ चौतारी १६६ ~

Original Post

~चौतारी १६६~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 166 editions. Last edited: 01-Dec-09 10:37 AM

serial
Dec 1, 2009 10:35 AM · 213,035 views
318 Replies · Showing 301 - 318
Page 16 of 16
rahulvai Dec 7, 2009 12:56 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम बिस्टे, बैरे । हैन त्यती मात्र कुरा पक्कै भाको होइन होला दुइजना लम्बूहरुको टम्बू वार्तामा। त्यसमाथि दुबै जना चम्बू छन ।
perfectionist Dec 7, 2009 1:07 PM
<<<पूरे पनि स्यान्डविच नै होला>>> चिप्ले, मिलेन! मिलेन!! म त घरबाट ल्याको मासु भात बजाउने हो, तर अलिक बेला भा छैन, भक्खर कुकिज दियो साइडकोले, अब एक घण्टा पछी खाने भुजा!
???? Dec 7, 2009 1:19 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
rahulvai Dec 7, 2009 1:24 PM
साइडको को नि पुरे, प्यार ले कुकिज दिने ?
serial Dec 7, 2009 1:26 PM
कहाँ खान पाउनु दिन दिनै म: म: - गए त्यो दिन आज चाँही चिपोट्ले खाको - ठुल्दाइ सुन्या हो चिपोट्ले खाको भन्या - रिट्ठे बर्गन्डी किन भा भनेर नि थाहा भो - धेरै बर्गर भाएर - पुरे ले अज यती झुठो बोलिसक्यो कि - अब त पुरे ले जे बोले नि झुठो जस्तो लाग्ने भइसक्यो - कमेन्ट लेखेर टाँस्न नि तर्सिनु पर्ने गरेर पुरे ले कस्तो थर्काको होला बैरे लाई - धत्!!!!
perfectionist Dec 7, 2009 1:35 PM
<<<साइडको को नि पुरे, प्यार ले कुकिज दिने ? >>> साइडको के भन्नु र, बैरेको बबा'ल फ्यान भन्या, उस्को कथा अङ्रेजीमा बुझाउन पर्छ एल्लाई। बैरेले हसाउने पार्ट राखी हाल्छ, म खित्का छोडेर हाँस्छु अनी उस्ले बुझी हाल्छ बैरेको कथा पढ्या भनेर अनी त्यो कथा उस्लाई भन्दिन पर्छ, क्यार्नु र, बैरेले दिनु नदिने दु:ख द्या छ नि मलाई। उसैलेको कथा आयो कि आएन भनेर सोधेको सोध्यै गर्नी। दुइता कुकिज द्या थ्यो, यौतो बैरेको लागि भनेर सम्झेर खाइ दिएँ मैले त, नरिसाउ है बैरे पाट, मिठो थ्यो
???? Dec 7, 2009 1:42 PM
पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है । तरुनी भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस् गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी
chipledhunga Dec 7, 2009 1:48 PM
दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है । लोल बैरे लोल
serial Dec 7, 2009 1:49 PM
पुरे ल खतरा (खेल केटा) प्लिए बोए निस्क्यो त बाबै - सुन्तली रे - अनी अफिस मा नि रे - फेरी नेपालाँ रे अनी कता हो कता पनि रे - लौ न सोझो पुरे
perfectionist Dec 7, 2009 1:49 PM
<<< पुरे पाट त्यो साइड को ले दिएको की दिएकी ?? दिएको भए त बालै हो दिएकी भए त पाप लाग्ला है । तरुनी भए कथा मात्रै बुझाई राख्या मान्छु अरु केही त बुझा को छैन नी ?? लौ होस् गर्नु है सुन्तली ले थाहा पायो भने तिम्रो त हाल बेहाल हुन्छ हुन्छ , धान पिस्दा घुण पनि पिसिया झै म नी पिसिउला नी फेरी >>> दिएकी तिमी धानमा घुन पिसिया जस्तै पिसिने कि तिम्ले धान पिस्ने भनेको? हैन तर यो सुन्तली भन्या चाइँ को हो? काँ छिन् ल भन त
???? Dec 7, 2009 1:51 PM
लौ देश को ब्यथा हेरौ
???? Dec 7, 2009 1:55 PM
पुरे को दशैं तिहार लोसार भिन्तुना सब एकै चोटि आको छ , अफिस गए छेउ मा खैरिनी , घरा गए सुन्तली , थुतुनो किताब मा कत्ती पातली होला । आफ्नो अगाडि गनाउने धोती छ, इद्ली र साम्भर गनाएर बसी खानु छैन
serial Dec 7, 2009 2:09 PM
हो भन्या दिन बलियो छ पुरे को - दिन दिनै रेजर किन्छ रे केटो ले
???? Dec 7, 2009 2:16 PM
Meet the world's finest school teachers --> मिस दिदी unbeatable students, --> ठुल्दाइ mischievous senior citizens, --> बिर्खे बा wildest , --> पुरे vacationing रेवोलुतिओनरिएस्,--> चिपले ब्रो rethinking moderates, --> ठुल्दाइ instant dreamerspoets, --> यो पनि ठुल्दाइ gifted story-tellers, --> दीप , चिपले ब्रो , बौचा , क्रजी यो त लामो लिस्ट भयो pot smokers, --> पुरे (हे हे हे हे हे हे हे ) alxoholics , --> बैरे (हे हे हे हे हे हे ) workoholics, --> बौचा (हे हे हे हे हे हे ) home-makers, --> बजै pretty damsels, --> यो लिस्ट नी लामो छ fierce contenders, --> बुढा पार्टी homelanders, --> यो त सब जना हो laa- hoo-rays, --> हर्के
???? Dec 7, 2009 2:20 PM
ओह बौचा नयाँ चौतारी बनाउनु पर्‍यो
serial Dec 7, 2009 2:22 PM
आज बैरे ले बनाउ ल
serial Dec 7, 2009 2:23 PM
ल चौतारी बनाउन गए मा - ठुल्दाइ फर्स्ट हुन रेडी हो त ल एक्छिन है
Birkhe_Maila Dec 7, 2009 2:24 PM
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || औतारीहरुको धर्म भ्रष्ट भयो जस्तो लागेर एउटा सिलोक भनेको! फैरि जदौ!
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant