Posted by: perfectionist December 7, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
हैन यो के हुँदैछ, यो लहरे मुर्दार आफ्नो खुशीको कुरो मेरो नाम राखेर बाँध्दै छ, खै किन हो, कुरो बुझे त मार्दिनु ल त्यो लहरेलाई।

एक त याँ सुन्तली नभेटेर र्याग भैरा बेलाँ। हैन यो सुन्तली काँ बाट आयो भन्या, लौ जिम्मालबा तिम्ले नै केही गर्दिन पर्‍यो, खोज्देउ त यौतो सुन्तली।

भक्खरै आका, रित्थे, बैरे, रामे, चिप्लेलाई प्रणाम
Read Full Discussion Thread for this article