Posted by: chipledhunga December 7, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

भुइंमा बस्दा दाग लाग्ला है काखैमा बस्दा मात लाग्ला
हाँसौं खेलौं पातली ओछ्याइदिउँला चकटी


सोमबारे शिवमय जदौ सबै गाम्लेहरुलाई।
पूरेलाई बधाई भन्दा पनि सहानूभूति नै दिन्छु म चाँही। सुन्तलीसँग फिलिम हेर्न परे पनि अलि टाढै जानुपर्ने भएछ।
अनि बैरेको हालखबर चाँही के छ कुन्नी।
बाउचा, बिष्टेसँगको भेट्घाट कस्तो रह्यो नि? अनि कुन कुन औतारीका के के कुरा काटियो?
रिट्ठे सर, हो हो भोड्का खाए ठीक हुन्छ। भाईरस जति अल्कोहोल पोइजनिङ भएर मर्छन् तुरुन्तै।
ठुल्दाइ, चिया चिलिम भयो
जिम्मालबा, हिमपात भएको दिन र त्यसपछिको सप्ताहन्तमा तीनपाने कत्तिको लडाईंयो? पूरेको थुतुने किताबमा फोटो हेर्दा त एक भकारी अन्न जम्मा गरेको जस्तो देखिन्छ, अनि हातमा भने बड लाइट।
नाम छुटेका बाँकीलाई तारेमाम।            

Read Full Discussion Thread for this article