Posted by: ramronepal December 7, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
ल आयिपुगे,

सबैलाई मेरो सोम्बारे जधौ

होइन, यो बिर्खे बुढा लाई के भएको ..... म भर्खरै झुल्किन्दै छु ....
अघिनै तारेमाम रे .... भयो अब बुढाउली ले साह्रै गाल्यो जस्तो छ

यो सप्ताहन्त कस्तो रह्यो ?
मेरो त अझै रहिरहेको छ ज्यान मा ... टाउको पनि दुखी रहेको छ ....... केही गर्न मन लागेको पनि छैन .. तर सप्ताहन्त चै फन्टास्टिक् रह्यो है ...

ल पुरे लाई मेरो बधाई छ । ठीक छ भन्न मन नभये कर पनि छैन ......

Read Full Discussion Thread for this article