Posted by: perfectionist December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
जौ जौ रामे, तिम्रै छन दिन, चौतारीमा आएर, माइली साइली काँ जान्छु भन्छ एह, लाज सरम नभाको लबस्तरो, खै के भन्नु र खै! के के न  गरेँ जस्तो लाग्छ कि क्या हो हँ, त्यो माइली काँ गएर बेस्कन्न धोकेछी। हरे शिव के भन्नु र खै यो रामेलाई। बरु अरु के कस्तो हुँदैछ सुनाउ केरे। खै कथा लेख कि एस्सो बरु, त्यो बैरे पाट पनि एक नम्बरको छ तर, कथा त लेख्छ, तिमी चाइने खाली माइली साइलीको धाक लाउनु बाहेक अरु केइ गर्दैनौ कि क्या हो हँ?
Read Full Discussion Thread for this article