Posted by: ramronepal December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        


साह्रै ब्येस्तता का कारणले
बिजी भएपनी चौतारीमा
चियायिरहेको छु भन्न
मात्र आएको, तर
दीप ब्रो को
कबिता पदेपछि के
के भयो के
के ...... कती कबिता
हरुको याद आयो
अनी दाजे आफ्नो
यो बिगत केही
बर्षा का रात
हरु, नारायण गोपाल
ले भनेझै हुन
लाग्यो " त्येसै कती बिते
मेरा चिसा चिसा
राती हरु " तर
नारायण गोपालकै " भुलेर बजार भरिका
हजार बैस हरु"
भने झै बसेको
छु क्यारे ..... कबिता
कता छौ तिमी?



 



"उस्कै
त्यो धनुष, बाण
उस्कै



शिकारी अचेल,
तैपनि जिउदै
छु अझै"



 



जधौ दीप





बिर्खे बा को
हस्तिनापुर तिर हिउ
पर्यो
? बाहिर नानीस्किनुस् है बाजे
.... फेरी हिउ
चिप्ल्यो भने
बुढो भा को
जिउ .... भान्चेला,  टुक्रेला
नजोडीने होला, ख्याल गर्नुस्
है बाजे, मन
तन्नेरी भनेर
हुँदैन रहेछ ..



 



खुशी नानु, हाम्रो
त परिचये भएको छैन क्यारे .........



HI म राम्रो नेपाल,
कसै कसैले मलाई रिश गरेर रामे पनि भन्छन, राम बहादुर पनि भन्छन,तिमिले मन लगे अनुसार
जे भने पनि हुन्छ ..... म भर्खर २५ पुगे है ......



ल सबैलाई मेरो जधौ
छ क्यारे .....



बिरामी भएका हरुलाई
गेट वेल सुन



Read Full Discussion Thread for this article