Posted by: बिस्टे December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
,आयो झ्मकाउदै झम झम इस्टकोट ...

के हुँदै छ्,नाथे ३७ को कुरा अर्नु हुन्छ सम्धी ज्यु,या ब्यान थुक्क थुक्दा टक्रक्क असिना भर भुइमा झर्यो।
बैरे ले २४।७ चौतारी चलाकोमा बधाई।
पुरे त पुरे भई हाल्यो।
दिप ब्रो ले झक्कस को जाल फाकेर गएछन,तरुनी बोलाउन लाई,एउटी ता आईपनी हालिछिन ।
ठुल्दाइ को मिनपचास को बिदा सुरु हुन लायो उसो भे,ल मोज गर्नुस भोज गर्नुस्।
रिट्ठे पाट के छ् खबर,ब्यान ब्यान चिसोमा टिरेन छिरेसी तातो मजा आउछ नि। अनी जोरोलाई लखेट्या हो त?
चिप्ले गुरु के छ् खबर,एस्पाली त रेडी भर बस्या होला नि बिजुली गए नि?
खुशी तिमी किन दुखी नि आज। किन एस्तरी चट्टक्क माया मारेकी?
लहरे ले चि भेट्टौदो र्ऐछ जागिर सधै सुक्रबार छुट्टी हुने,

सप्पै कुरा गरे झन्नै जदौ भन्न बिर्सी रा
जदौ।
Read Full Discussion Thread for this article