Posted by: ritthe December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
चिप्ले, जिम्माल बोलो भाई क्या है हाल?


चिप्ले सर, स्वास्थ्यमा क्रमश: सुधार आउँदैछ !

यसपाली बरु हाम्रो तिर हिउ देखिया छैन अहिले सम्म त्यता आज देखियो रे ! कस्तो अचम्म !

तापक्रम पनि कत्ती फ्लक्चुएसन रैछ ! ल है जिम्माल बुढा न्यायो तातो भर बस्नु के रे ! हिउ सिउ देखेर खेल्न नजानु नि हिउ को डल्लो मा पुरिएलाउ बुढा !
Read Full Discussion Thread for this article