Posted by: Birkhe_Maila December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
यो चालिसबर्खे जोबन पनि भन्नुको हुँदोरेछ चिप्ले! झन भर्खरै बिसमा खुट्टा टेक्या जस्तो लाग्नि तर झन कडा गरेर। कन्चटमा फुल्या रौँ उखेलेर बजार घुम्दा कम्ता रमैलो हुँदैन!
Read Full Discussion Thread for this article