Posted by: बैरे December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

रावण को भन्दा नी बेसी टाउको राखेर पुरे पाट ।


यहाँ बबाली हरुले प्रोडक्सन मा टबले बिगार्यो रेकोभर गरि रहा छु । ४:०० सम्म सकिन्छ होला भन्ने आशा छ 


अनी पुरे पाट नसुती कसको याद मा हो ? हस्तिनापुर वाली को की क्या हो ??

Read Full Discussion Thread for this article