Posted by: serial December 3, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

मैले पनि त्यही भन्या जिम्बाल - तर केही कुरा सुन्ने भएपो यो कुलाङार पुरे



के साह्रो टाउको टाँस्या यो असत्ती ले


फोटो टाँस्ने आँट छैन - गएर नि गएको हो भन्न सक्दैन -


अझ गएर मोज गरेर हेरेर के के गरेर आएर यहाँ सोझो पल्टिन्छ


 


बैरे पाट के छ - आज त अली बिजी नभा जस्तो छ नि

Read Full Discussion Thread for this article