Posted by: Birkhe_Maila December 3, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
पुरे कहाँ गयो? जान पनि गएकै हो केटो। सबैलाई जान मन लाग्छ तर जाने हिम्मत गर्दैनन, पुरे केटोले चाहिँ गरेकै हो हिम्मत। हैन जान पनि लुसुक् गएको भए भैहाल्थ्यो। जानु गैसकेपछि लुसुक्क गए पनि पछि हल्ला किन मच्चाऊन परेको होला। गएर उसैलाई रमाईलो हो। गएको कुरा 'हो गएको हो' भने पनि हुने हो तर गएको हैन भन्दै छ। तर जे होस केटोले गर्यो काम चाहिँ त्यहाँ गएर। एक पटक जानु पर्ने ठाउँ हो भनेर त सबैलाई लागेको हो, तर जान मात्र कसैले नपाएको हो। यो पुरेको पुर्पुरो बलियो रेछ गइछाड्यो। बरु गएर के के भो, कस्ता कस्ता भेट भए, कस्ता कस्ता सेवा पाईयो सबै भने के जान्थ्यो र?
Read Full Discussion Thread for this article