Posted by: serial December 3, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

कती को भलाद्मी छ पुरे भनेर थाहा भो होइन, खुबै सोझो भन्थ्यो


अहिले हेर याँ झगडा पार्न खोजेको रामपुरे र मेरो बिच्मा -


चिनियो पुरे चिनियो - क्या सोझो निमुखा त


कही जान नआउने ३ रुपैयाँ पर्ने पानी पाउने ठाउँ मा जान मात्र आउने, अनी अर्को रेजर किन्न पनि आउने  -

Read Full Discussion Thread for this article