Posted by: perfectionist December 3, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
टुट रामपुरे, डाँकु रेछ यो मान्छे त, सोझो-साझो निमुखा पाएर हेप्न खोज्या? सक्छौ भने त्यो लहरेलाई खेद न, म बिचरोले तिम्रा के खाइ द्या छु र  एह!? ल त हेरम हाम पनि लहरेलाई हेपेको
Read Full Discussion Thread for this article