Posted by: Birkhe_Maila December 3, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

हरितालिके बजियालाई बधाई! साथै चौतारीमा कहिलेकाहि झुल्किने टेकदाईलाई पनि अस्ति विवाह बन्धनमा बाँधिएकोमा बधाई!


यस्तो बधाई धेरै देखो भन्देखुन हाउँरो लहरेको के जाति हाटफयल हुन बेर मान्दैन!


बिहे नि कसरि होस त मोराको, पुरेको पोस्टो माथि मेरो पोस्टो छ भन्छ बजिया, पोस्टोमा के छ तेसको कुरो पो गर्या त मईँले।


अन्खेरुन राम्बादूर, हन क्यार्न मइँले बार बर्खमा एसो नानिहरुलाई हेर्दा रिस गर्छौ हँ?

Read Full Discussion Thread for this article