Posted by: serial December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

के हुँदैछ त - खाएर नि डकार मारिसक्या हुन केरे होइन र


खोइ को को छन यता - आज मैले नि काम गर्‍या


क्या सँग थाकियो भन्देखिन -


चिप्ले को नाक मा के भा रे - जे भा नि केही छैन चिप्ले - अब त्यो नाक काम लाग्ने होइन क्यारे - के हुन्छ हद भए नाक कुहिएर झर्छ


अनी यो बर्गन्डी कि कराइरा नि - झन त्यस्तो राम्रो नाम राख्द्या छ - खप्पर मा त लेखेर ल्या रैछ नि - हेर्दा हेर्दै बर्गन्डी भएछ


अनी त्यो सुन्तली को पोइ कहाँ गो हँ कि हस्तिनापुर वाली को सपना मा मस्त हो


अनी रिया को हुन नसकेको बोय्फ्रेन्ड आक्च्या चिप्ल्यो जिब्रो


ठुल्दाइ भनाउदा पनि छैन - ट्यार ट्यार र प्यार प्यार कराइरा हुन्छ - बुढाले जोत्न पठायो कि के हो -


कुप्रे बुढा खोइ - अघी मेल लौरो लुकाइद्या थे - कुप्रो परेर हिडि रा होला - कता गयो खोइ 

Read Full Discussion Thread for this article