Posted by: ritthe December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

दीप ब्रो -- गर्न खोजेको त नमस्कार नै हो तर छाँट चाँही मार हान्न ला जस्तो देखिएछ ! चोक हुँदी कुरिरहेको तरुनिलाई उता बाट जस्ले भये पनि बाइक मा राखेर लग्दा तेइ तरुनी को हिरो हो जस्तो लागेजस्तो भा' होला दीप ब्रो लाई !


चिप्ले गुरु जदौ -- पहिलो फोटो त बुटवल तिर हो जस्तो लाग्छ अनी दोश्रो चाँही लुम्बिनी पर्‍यो ! ल तक्मा पाँम न त अब !


बैरे मित्र र लहरे, पुरे लाई पनि हेल्लो ! 

Read Full Discussion Thread for this article