Posted by: Deep December 2, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

माथि रिट्ठेले हात जोडेर नमस्ते गर्या त भन्या रे छ, तर पोजिसन हेर्दा त गाँठे खुकुरी पर्ख्या जस्तो पो देखियो। छाँट त मार हान्न ला जस्तो छ।


स्वस्ती गरें सबैलाई। अचेल त स्वस्ती गर्न पनि अल्छी अल्छी लाग्न थाल्यो। पैला पैला त फरक फरक फुलका फरक फरक बास्ना आउथ्यो यता, अचेल त सबै तिर त्यै एउटै धतुरे फुल झ्यांगिएको देख्छु।


यसो एउटा फुल उम्रियो कि एक हुल मालीहरु गोडमेल गर्न पुग्छन अनि के हुन्थ्यो ---


ल ल अब जे भए नी आफ्नो पुरानो गाउँ, हाँस खेल गर्या ठाम्, मुयाँ लाउस -- आम् आम् लाउस् केरे --क्यारमतनी --

Read Full Discussion Thread for this article