Posted by: perfectionist December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
<<<जिम्बाल्नी को गाला मा पनि आइरन गर्ने रे - लौ न त्यती साह्रो चौउरी पर्‍या छ नि बजै को गाला आइरन गर्नु पर्ने गरी >>>

अन्त! हेर्दा ७५ कट्या जस्तै नलाग्नी क्या। अझ अचम्मको कुरो सुन याँ। जिम्मालबा का त परिवार नै अवतारी रेछन। गीत को ह्म्म मात्र सुने पनि पुरा गीत चिन्दिनी भन्या। अझ हुँदा हुँदा "क्यालेन्द खाना लाओ, क्यालेन्द खाना लाओ" भनेर भन्न पा छैन फिलिम को नाम थ्याकै भन्दिनी।

भा कस्तो भने, बाइर खान गा, सप्पै भोक ले चुर थिए, जिम्माल बाले दाँत पनि निकालेर राखी सक्या थिए, अनी टेबलमा चम्चा थताउँदै ल यो कुन फिलिम को डाइलोग भनेर "क्यालेन्द खाना लाओ, क्यालेन्द खाना लाओ" भनेर भनेका मात्र थिए, उता दाईले उत्तर दि सक्यो, म चाइने प्रश्न के रे भनेर सोध्दै थिएँ। म त दाङआ-दङ पर्या, कस्तो FK भन्देखिन १२०/१२० .

FK बोले तोह, फिल्मी क्नोलेज , IQ जस्तै, यो पनि मलाई जिमालबाले नै सिका 
Read Full Discussion Thread for this article