Posted by: perfectionist December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
त्याँ खाको माछा सम्झाइ दिये, पेटले काइँ-कुइँ गरी हाल्यो नि, ओहो त्यो छालाको स्वाद, यस्तो मिठो यस्तो मिठो कि खै के भन्नु र। मुखाँ व्हाल व्हाल पानी आयो सोचेरै। २ बर्ष भै सक्या थ्यो त्यस्तो खान नपाको, याँ खाली बिरालो माछा मात्र पायिन्छ, त्यो माछामा हाम्रो घरको रोहु माछा जस्तो स्वाद काँबाट हुनु नि! बरु मिले हस्तिनापुर तिरै सरुम कि जस्तो पो लाग्यो त बै! अब बज्यैले बुहारी  छानेछी जाने सोचेको छु, हेरम के हुन्छ। तर यौतो कुरो, बज्यैले सराप्न चाँही साचिकै सराप्न सक्नी रेछ बाSSSS । म त यो लहरेलाई मात्र होला भन्थनेको, बाटोमा कुदेको बाइकलाई धरी सरापे नि, धन्न मलाई चाँही मायै गरे है। जिम्माल दम्पती चाँही काइदाको रछन!
Read Full Discussion Thread for this article