Posted by: perfectionist December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
मैले त कस्सो जिमालबाको भिडियो सम्म देख्या थें, बज्यै देखेर चाँही छक्कै परें म पनि, त्यस्तो उमेराँ नि क्या मेन्टेन भन्या। हामी त लाउनी लुगोमा मात्र आइरन गर्थेम केरे, त्याँ त बज्यैले गालामा नि आइरन गर्नी रे, लौ भो त अब!?

अब बज्यैले नै बुहारी  खोज्दिन्छु भन्या छन, म त धुक्कै भेर बस्या छु। तेइ भेर सब biodata छोडेर आको छु केरे

माछा त के भन्नु र, त्याँ खाएर आए देखी याँ भात रुचे पो। खसी सँग खाँदा धरी पेटमा गएन भन्या। त्याँ खाएछी एक मइनालाई पुग्यो जस्तो भो नि। कस्तो मिठो ख्वाये भने नि जिमाल बा ले। अब याँको खान म रुची बस्न अर्को एक हप्ता लाग्ला
Read Full Discussion Thread for this article