Posted by: perfectionist December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
राम राम राम राम, के भन्या ठुल्दाइ त्यस्तो टुट। म बिचरो उमेर पनि पुग्या छैन त्यस्तो थाम जान त। खै के भन्चन त्यो एुतो गार्डन थ्यो, हल पनि भाको, त्याँ पर्या हो ३ रुपैयाँ, कस्तो कुरो गर्या धत् ठुल्दाइ। अब घर गएर सुन पानीले आँखामा छर्किन पर्नी भो।

चिप्ले ब्रो, अरु अवतारीहरु चाइँ भेट भेन, टेक दाई त नेपाल गा छन, झ्याइँ गर्न। घर जानी बाटो चाँही देखियो टेक दाई र चिप्ले दाई को। घुम्न त खै काँ काँ मात्र घुमियो भन्नु, जती कुदे पनि त्याइँ को त्याइँ हुनी रेछ। कती धेरै बाटा हुन भने नि, कत्रो शहर हो त्यो। म त हेरेरै अवाक्क भा

कसरी बस्दा हुन मान्छे त्यस्तो थाममा। आधा जिन्दगी त कुदेरै सकिने रेछ
Read Full Discussion Thread for this article