Posted by: Rahuldai December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

आधा गिलास पानीको तीन रुपैया लिने ठाम मा नि गएको त्यसो भे पुरे ? सोझो भन्थानेको पुरे, आफ्नै बिरादरिको भएर। हैन रहेछ ।


किचकन्नीहरु अत्यन्त न्यून वस्त्र धारण गरी न्रित्य गर्ने सभास्थलमा गएको हुनु पर्छ पक्कै । बिर्खे बुढा यो उमेर मा , यो आँखा कान दिल दिमाग ले पत्याउनै सकिन , पर्भू रक्षे गर ।

Read Full Discussion Thread for this article