Posted by: serial December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बैरे


अली बिजी भएर ब्यस्त भइयो के त्यही भएर - अनी यो मुकुन्डो भन्या चाँही के नि


उता चिच्याउने बाकस मा नि भ्याउनै पर्‍यो - यता नि भ्याउनै पर्‍यो - अली अली काम गर्‍या जस्तो नि गर्नै पर्‍यो


हेर कती काम गर्नु पर्‍या छ आफुले - के गर्ने नगरि नि नहुने


अनी बैरे मार्ट्साब को के छ त - बिजी काम भो के नाइ - कती काम गर्ने हो - छोर्दिम काम साम - जती गरे नि नहुनी


 


आज ठुल्दाइ लाई मैले नै खबर गरेर बोर्ड फर्स्ट पार्न सफल भएको मा म आँफै गडगड छु


क्या सँग टाइमिङ मिल्या के - ठुल्दाइ त हुन्छ हुन्छ त्यसइ गरौ रे - क्या चलाक त


जे भएपनी ठुल्दाइ लाई बोर्ड फर्स्ट पार्नमा मेरो दाँया हात रहेको मा मलाई नि बधाई छ ल

Read Full Discussion Thread for this article