Posted by: बिस्टे December 1, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

~ निमन्त्रणा ~


 


हाम्रो चौतारीका नव युवा राहुल भाई उर्फ राहुलभाइ बर्सौ बर्ष देखी बोर फस आउने आसमा सधैं उछिट्टिरहदा पनि चरेस नखाइ एस्पाली को
चौतारी बोर हान पर्तियोगितामा झेल झाल भन्सुन नगरि आफ्नै मिहिनत बाट सुटुक्क बोर फस हुनु भएको मा चौतारी बिस्वोबिध्यालय ले निज्लाई
सम्मान दिन एक्मुस्ठ बधाई साथ एक कप धुर्ब्या पसल को तातो चिया साथै एक बट्टा सुर्य दिने निर्णय गरेको छ। उक्त सुखद अवसरमा
ठुल्दाइ लाई बधाई दिन र एक खिल्ली सुर्य पिउन चौतारी का गाउले हरु सबै लाई आमन्त्रित गरिएको छ्।


समय: दिन को चौध बजे
इस्थान: चौतारीको डिल


आयोजक: चौतारी बिस्वोबिध्यालय बोर हान समिती।

Last edited: 01-Dec-09 11:19 AM
Read Full Discussion Thread for this article