Posted by: Polly July 27, 2009
जमुनी
Login in to Rate this Post:     0       ?        
काठमांडौ मा जन्मि, त्यहि नै हुर्केको मैले त्यो पहाडको जीवन भोगेको छैन। त्यसैले पनि होला कति शब्द मैले बुझिन पनि :(
तर एक्कै सासमा भाग १-६ सम्म पढेर सकाए र अहिले त्यो पहाडको जीवन आफैले बाच्न पाएको भए कति रमाइलो हुने थियो जस्तो लाग्दैछ। 
साझामा अनेकौ लेख पढ्छु, धेरै उत्क्रिष्ट लेखहरु पढेको छु तर आज चैं कमेन्ट नगरी बस्न सकिन। 

राजा हरिसचन्द्र ज्यु,नाम जस्तै यो कथा सत्यताले भरिपुर्ण छ जस्तो लाग्छ मलाइ। यो कथा हामीसंग बाड्नु भएको मा मुरिमुरि धन्यबाद। 
अर्को भागको चाडैनै पढ्न पाउने आसमा छु तर कथामा ठुलै कुनै "ट्विस्ट" आउला भन्ने चाँहि अलि डर-डर लागिरहेको छ 
Read Full Discussion Thread for this article